back
CTIZAN AD

टि-२० श्रृखलामा इंल्याण्डले गर्यो क्लिन स्विप, तेस्रो टि-२० मा पनि इंल्याण्ड ९ विकेटले विजयी

वि.सं.२०७७ मंसिर १७ बुधवार

735 

shares

१७ मङ्सिर, काठमाडौँ । इंल्याण्ड र साउथ अफ्रिका बिचको टि-२० श्रृखलामा इंल्याण्डले ३-० ले क्लिन स्विप गरेको छ ।

केप टाउनमा भएको इंल्याण्ड र साउथ अफ्रिका बिचको तेस्रो टि-२० मा पहिले टस जितेर ब्याटिङ्ग गरेको साउथ अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

साउद अफ्रिकाका लागि ब्याटिङ्गमा रासी भ्यान डर डि डुसेनले सर्वाधिक ७२ रन बनाएका थिए । त्यसक्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने बेन स्टोक्सले सर्वाधिक २ विकेट लिएका थिए ।

साउथ अफ्रिकाले दिएको १९२ रनको लक्ष्य इंल्याण्डले १७.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि डविड मलानले सर्वाधिक ९९ रन बनाएका थिए । त्यसक्रममा उनले ११ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसैगरि जस बटलर पनि ६७ रन बनाएर नटआउट रहेका थिए ।

जितसँगै इंल्याण्डले साउथ अफ्रिका विरुद्धको टि-२० श्रृखलामा क्लिन स्विप गरेको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १०:१५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...