back
CTIZAN AD

नगरपालिकाले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७७ मंसिर १७ बुधवार

723 

shares

१७ मंसिर, काठमाडौँ । शंखरापुर नगरपालिकाले दक्ष, सक्षम तथा अनुभव भएको कर्मचारीको माग गरेको छ ।

साँखु स्थित उक्त नगरपालिकाले उद्यम विकास सहजकर्ता पाँचौ तहमा एकजना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त नगरपालिकाका अनुसार ईच्छुक व्यक्तिले योग्यताका सम्पूर्ण प्रमाणपत्र, उद्यम विकास सहजकर्ताको प्रमाण पत्रको प्रतिलिपि, अनुभव सम्बन्धी कागजातहरुको प्रतिलिपि र ३ प्रति पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त कार्यालयमा आवेदन दिनुपर्ने छ ।

यस्तो छ सूचना :

No description available.

वि.सं.२०७७ मंसिर १७ बुधवार १०:३२ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...