आज देशैभरीबाट १५६७ जना कोरोना संक्रमणबाट मुक्त भए
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १५६७ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज देशैभरीबाट १५६७ जना कोरोना संक्रमणबाट मुक्त भए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed