आज देशैभरी थपिए १३४३ जना कोरोना संक्रमित, २१११ जना निको भए

१८ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५१३ जनासहित देशैभरी १३४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३५, ललितपुरमा ८० र भक्तपुरमा २६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ मा २८२, प्रदेश २ मा ५१, बागमती प्रदेशमा ६५१, गण्डकी प्रदेशमा १४७, लुम्बिनी प्रदेशमा … Continue reading आज देशैभरी थपिए १३४३ जना कोरोना संक्रमित, २१११ जना निको भए