back
CTIZAN AD

आज देशैभरी थपिए १३४३ जना कोरोना संक्रमित, २१११ जना निको भए

वि.सं.२०७७ मंसिर १८ बिहीवार

762 

shares

१८ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५१३ जनासहित देशैभरी १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३५, ललितपुरमा ८० र भक्तपुरमा २६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा २८२, प्रदेश २ मा ५१, बागमती प्रदेशमा ६५१, गण्डकी प्रदेशमा १४७, लुम्बिनी प्रदेशमा १५४, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ जना संक्रमित थपिएका छन् ।

आज थपिएका १३४३ जनासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

त्यसैगरी आज देशैभरीबाट २१११ जना कोरोना संक्रमित निको भएका छन् । आज थपिएका २१११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । निको हुनेको यो दर ९२. ७ हो ।

आज काठमाडौं उपत्यकाका ७२३ सहित देशैभरी १४९० जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर १८ बिहीवार १६:२५ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...