back
CTIZAN AD

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो वार्षिक साधारण सभा

वि.सं.२०७७ मंसिर १८ बिहीवार

777 

shares

१८ मंसिर, काठमाडौं । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेर्हौं वार्षिक साधारण सभा डाकेको छ ।

उक्त्त संस्थाकोमंसिर १६ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त सभा पुस ११ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युतीय माध्यमबाट संचालन हुने संस्थाले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन बारे छलफल गरी पारित गरिनेछ । त्यसैगरी संस्थाको आर्थीक वर्ष २०७६/७७ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै सोहि अवधिको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरिनेछ ।

त्यस्तै २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरिनुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक मणि निर्धारण गरिने संस्थाले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १६:१४ मा प्रकाशित

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...