यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

१९ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिको विवरण अनुसार आजको बजारमा नेपाली र भारतीय टमाटर (ठूलो) ६० देखि ७० रुपैयाँ केजी रहेको छ । टमाटर आज विहिबारकै भाउमा विक्रिवितरण भइरहेको छ । साथै सानो टमाटर ४५ देखि ५५ रुपैयाँ केजी … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण