Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण



१९ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिको विवरण अनुसार आजको बजारमा नेपाली र भारतीय टमाटर (ठूलो) ६० देखि ७० रुपैयाँ केजी रहेको छ । टमाटर आज विहिबारकै भाउमा विक्रिवितरण भइरहेको छ । साथै सानो टमाटर ४५ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै आज नेपाली लसुननमा प्रतिकेजी २० रुपैयाँ घटेर २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ आज प्रतिकेजी ५ रुपैयाँ घटेर १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

आजको बजारमा भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९० देखि १०० रुपैयाँ केजी रहेको छ । प्याज केही दिनदेखि एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य तरकारी फलफूलको मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  १९, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६३
गोलभेडा सानो के.जी. ४५ ५५ ४९
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ७५ ८० ७७
आलु रातो(भारतीय) के जी ७० ७५ ७२
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९६
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी ४० ४५ ४३
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
काउली तराई के.जी. ३५ ४५ ४०
मूला रातो के.जी. ४० ५० ४५
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४५ ५० ४८
मकै बोडी केजी ५० ६० ५३
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२३
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४७
टाटे सिमी के.जी. ९० १०० ९७
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २० ३० २५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५७
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ९० १०० ९७
बरेला के.जी. ७० ८० ७७
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ६० ७० ६७
बकूला के.जी. १०० ११० १०३
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १४० १६० १५०
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. १२० १४० १३०
चुकुन्दर के.जी. ९० १०० ९७
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९३
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४७
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०७
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी ६० ७० ६५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १०० ११० १०३
काक्रो(हाइब्रीड) के जी ५० ६० ५७
रुख कटहर के.जी. ९० १०० ९७
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४५ ४०
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ५५ ६५ ६०
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९७
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४७
हरियो धनिया के.जी. १५० १८० १६३
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९७
ताजा माछा(बचुवा) के जी २०० २२० २१०
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

फेरि बढ्न थाल्यो लसुनको भाउ, यस्तो छ आज अन्य फलफूल तथा तरकारीको भाउ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्