back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

906 

shares

१९ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको मूल्य विवरण यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार मंसिर -१९ गते, डिसेम्बर ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९५ पैसा र विक्रिदर ११८ रुपैयाँ ५५ रहेको छ । डलरको भाउमा आज २५ पैसाले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ८६ पैसा र विक्रिदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ । आज पनि युरोको भाउ झण्डै १ रुपैयाँ वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ १९ पैसा र बिक्रिदर १५९ रुपैयाँ रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 4, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.95 118.55
EUR (European Euro)
1 142.86 143.59
GBP (UK Pound Sterling)
1 158.19 159.00
CHF (Swiss Franc)
1 131.98 132.65
AUD (Australian Dollar)
1 87.52 87.97
CAD (Canadian Dollar)
1 91.22 91.69
SGD (Singapore Dollar)
1 88.18 88.63
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 17.99 18.08
SAR (Saudi Arabian Riyal)
1 31.45 31.61
QAR (Qatari Riyal)
1 32.39 32.56
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.11 32.27
MYR (Malaysian Ringgit)
1 28.94 29.09
KRW (South Korean Won)
100 10.79 10.84
SEK (Swedish Kroner)
1 13.89 13.96
DKK (Danish Kroner)
1 19.19 19.29
HKD (Hong Kong Dollar)
1 15.22 15.29
KWD (Kuwaity Dinar)
1 387.39 389.37
BHD (Bahrain Dinar)
1 312.79 314.39

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

 

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०७:४९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...