back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर १८ बिहीवार

891 

shares

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (विहिबार, मंसिर -१८ गते, डिसेम्बर ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७० पैसा र विक्रिदर ११८ रुपैयाँ ३९ रहेको छ । आजको बजारमा डलरको भाउ १९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र विक्रिदर १४१ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरोको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २१ पैसा र बिक्रिदर १५८ रुपैयाँ ०२ पैसा रहेको छ । आज पाउण्डको भाउ १६ पैसाले मात्रै बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

showing Exchange Rate for December 3, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.79 118.39
EUR (European Euro)
1 142.00 142.72
GBP (UK Pound Sterling)
1 157.21 158.02
CHF (Swiss Franc)
1 130.75 131.41
AUD (Australian Dollar)
1 86.95 87.40
CAD (Canadian Dollar)
1 91.09 91.56
SGD (Singapore Dollar)
1 87.87 88.32
JPY (Japanese Yen)
10 11.25 11.31
CNY (Chinese Yuan)
1 17.94 18.04
SAR (Saudi Arabian Riyal)
1 31.40 31.56
QAR (Qatari Riyal)
1 32.35 32.52
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 32.07 32.23
MYR (Malaysian Ringgit)
1 28.89 29.04
KRW (South Korean Won)
100 10.68 10.73
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 19.07 19.17
HKD (Hong Kong Dollar)
1 15.19 15.27
KWD (Kuwaity Dinar)
1 386.63 388.60
BHD (Bahrain Dinar)
1 312.39 313.98

निरन्तर ओरालोतिर डलर, आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर १८ बिहीवार ०७:४५ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...