नेकपा विवाद : प्रचण्ड–नेपाल समुहले विद्यार्थीहरुको छुट्टै भेला गर्दै
काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थी संगठनको छुट्टै भेला गर्ने भएका छन् । प्रचण्ड–नेपाल पक्षमा विद्यार्थी नेताहरुका अनुसार भेला थापाथली इन्जिनियरिङ कलेज, काठमाडौंमा दिउसो १ बजेदेखि हुने भएको छ । भेलालाई प्रचण्ड–नेपाल समुहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । … Continue reading नेकपा विवाद : प्रचण्ड–नेपाल समुहले विद्यार्थीहरुको छुट्टै भेला गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed