back
CTIZAN AD

नेकपा विवाद : प्रचण्ड–नेपाल समुहले विद्यार्थीहरुको छुट्टै भेला गर्दै

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

669 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थी संगठनको छुट्टै भेला गर्ने भएका छन् । प्रचण्ड–नेपाल पक्षमा विद्यार्थी नेताहरुका अनुसार भेला थापाथली इन्जिनियरिङ कलेज, काठमाडौंमा दिउसो १ बजेदेखि हुने भएको छ ।

भेलालाई प्रचण्ड–नेपाल समुहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । जनाइएअनुसार भेलालाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामकुमारी झाँर्की, ठाकुर गैरेलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए । उनका अनुसार प्रचण्ड–नेपालसहितका नेतासँग छलफलपश्चात भेलाको आयोजना गरिएको हो ।

‘केहि समय अगाडि ऐन जिहरुले सल्लाहसमेत नगरी देश दौहाडा कार्यक्रम गर्नुभयो, उहाँहरुले भेला गर्ने, गुट बनाउने अखिललाई मण्डले कमिटी जस्तो बनाउनु भो, हामी चुप लागेर बस्यौं, विद्यार्थीहरुमा निकै अन्यौंलता भयो’, संसार न्यूजसँगको कुराकानीमा तामाङले भने, ‘हामी विद्यार्थीहरुमा देखिएको अन्यौंलतालाई स्पष्ट पार्न भेला गर्न लागेका हौं ।’

उनका अनुसार उपत्यकाभित्र उपलब्ध विद्यार्थी नेताहरु नै कार्यक्रममा सहभागी हुनेछन् । देशैभरिबाट बोलाउने स्थिति नभएकोले कार्यक्रमबारे जानकारी गराइने उनले जनाए ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ११:४८ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...