back
CTIZAN AD

युरोपा लिग: टोटनहम र एन्तवर्प अन्तिम ३२ मा प्रवेश

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

696 

shares

१९ मंसिर, काठमाडौं । गएराति भएको खेलमा लण्डन क्लब टोटनहम अष्ट्रियन क्लब एलएएकसकेसँग बराबरीमा रोकिएकाे छ ।  युरोपा लिग अन्तिमको खेलमा टोटनहमले एलएएकसकेसँग ३-३ को बराबरी खेलेको थियो ।

बराबरीमा रोकिएको उक्त खेलमा टोटनहमका लागि खेलको पहिलो हाफको इन्जुरी समयमा गारेथ बेलले पेनाल्टि मार्फत गोल गरेका थिए, ५६ औं मिनेटमा हेउनमिन सन र ८६ औं मिनेटमा डेली अलीले पुन पेनाल्टि मार्फतनै गोल गरेका थिए।

एलएएसकेका लागि भने ४२ औं मिनेटमा पिटर मिचोरी, ८४ औं मिनेटमा जोहाने एगेस्टेन र खेलको इन्जुरी समयमा मामएडोउ कारामोकोले गोल गरेका थिए।

सोहि समुहको अर्को खेलमा रोयल एन्तवर्प लुडोगोरेट्सलाइ ३-१ गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थामा रहदैँ अन्तिम ३२ मा स्थान बनाएको छ । समुह चरणको अन्तिम खेलमा टोटनहम  एन्तवर्पसंग खेल्नेछभने एलएएसके लुडोगोरेट्स राजगार्डसँग खेल्नेछ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ११:४७ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...