back
CTIZAN AD

निरन्तर उकालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

765 

shares

१९ मङ्सिर, काठमाडौँ । चार दिनदेखी सुनको मूल्य उकालो लाग्दै आएको छ । आज शुक्रबार सुनको मूल्य ३ सयले बढेको हो ।

विहिबार ९२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज ३ सयले बढेर प्रतितोला ९२ हजार ४ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ११०५ मा कारोबार भइरहेको चाँदीको मूल्य आज ५ रुपैँयाले बढेर १२१० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ११:२६ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...