यस्तो छ हेर्नुहोस् नेपालमा १९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१९ मंसिर काठमाडौं । नेपालमा शुक्रबार (१९ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ७१ हजार ९५० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८ हजार ३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार ४४७ जना रहेका … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा १९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण