यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

२० मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज दुवै प्याज शुक्रबारको मूल्यमा विक्रि … Continue reading यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण