back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर २० शनिवार

792 

shares

२० मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज दुवै प्याज शुक्रबारको मूल्यमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली र भारतीय टमाटर (ठूलो) ६० देखि ७० रुपैयाँ केजी रहेको छ । टमाटर आज शुक्रबारकै भाउमा विक्रिवितरण भइरहेको छ । साथै सानो टमाटर ४५ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) ५५ देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ । आज टनेल टमाटरमा प्रतिकेजी ५ रुपैयाँ वृद्दि भएको छ ।

आजको बजारमा भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९० देखि १०० रुपैयाँ केजी रहेको छ । प्याज केही दिनदेखि एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  २०, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ४५ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ७० ७५ ७३
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ६० ७० ६७
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी २५ ३२ २९
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
काउली तराई के.जी. ३५ ४० ३८
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
टाटे सिमी के.जी. १०० १२० ११०
तितो करेला के.जी. ७० ८० ७३
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १८ २२ २०
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ९० १०० ९७
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ४५ ४३
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ५० ६० ५७
बकूला के.जी. ११० १२० ११५
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १४० १६० १५०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. ११० १२० ११७
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४७
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ७० ८० ७७
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १०० ११० १०३
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. ८० ९० ८५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९७
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ८० १२० ९३
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १५० २०० १७५
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर २० शनिवार ०८:४३ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...