back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ मंसिर २० शनिवार

849 

shares

एउटै पहाड हो
उकालो ओरालो बाटो
अनुभूति मान्छेको आफ्नै !

अस्थिर राजनीति
भष्टाचार र महङ्गी
डामाडोल मुलुक सधैँ !

नेतृत्व कर्महारा
सुन्दै थाके कान सारा
परिवर्तन मात्र नारा !

कोभिडको आतङ्क
देखिन्नन् अक्षरहरू
ठिङ्ग उभिएको छ स्कुल !

जनताको मत हो
नहोस् अपमान कतै
अर्को चुनाव बाँकी नै छ !

ठेगाना-रूरूक्षेत्र गाउँ पालिका वडा नं ३, गुल्मी
हाल-सुर्यविनायक नगरपालिका, वडा नं ६,भक्तपुर

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...