back

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर २० शनिवार

171 

shares
NTC AD
Global IME AD

२० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार, मंसिर -२० गते, डिसेम्बर -५) को बजारमा अमेरिकी डल१ को खरिददर ११७ रुपैयाँ ७८ पैसा र विक्रिदर ११८ रुपैयाँ ३८ रहेको छ । डलरको भाउमा आज १७ पैसाले व घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ३६ पैसा र विक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । आज पनि युरोको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रिदर १५९ रुपैयाँ ४३ पैसा रहेको छ । आज पाउण्डको भाउ ४३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 5, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.78 118.38
EUR (European Euro)
1 143.36 144.09
GBP (UK Pound Sterling)
1 158.62 159.43
CHF (Swiss Franc)
1 132.23 132.90
AUD (Australian Dollar)
1 87.43 87.88
CAD (Canadian Dollar)
1 91.58 92.05
SGD (Singapore Dollar)
1 88.41 88.86
JPY (Japanese Yen)
10 11.33 11.39
CNY (Chinese Yuan)
1 18.03 18.12
SAR (Saudi Arabian Riyal)
1 31.40 31.56
QAR (Qatari Riyal)
1 32.05 32.21
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.07 32.23
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.85 10.90
SEK (Swedish Kroner)
1 13.97 14.04
DKK (Danish Kroner)
1 19.26 19.36
HKD (Hong Kong Dollar)
1 15.20 15.27
KWD (Kuwaity Dinar)
1 387.12 389.09
BHD (Bahrain Dinar)
1 312.36 313.95

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २० शनिवार ०८:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...