नेकपा सचिवालय बैठक सुरु, बैठकमा ओली पनि उपस्थित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक सबा एक बजेदेखि सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । यसअघि दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटवार्तापश्चात नै ओली बैठकमा सहभागी भएका हुन् । ओलीसँग … Continue reading नेकपा सचिवालय बैठक सुरु, बैठकमा ओली पनि उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed