आज काठमाडौं उपत्यकाका ४६० सहित १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणबाट मुक्त

२० मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४६० सहित देशैभरी १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ६ हजार ७४ वटा नमुना परीक्षण गरिएकोमा १ हजार २४ जना सक्रमित थपिएका हुन् । संक्रमित १०२४ मध्ये ४०२ जना महिला र ६२२ जना पुरुष रहेका छन् … Continue reading आज काठमाडौं उपत्यकाका ४६० सहित १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणबाट मुक्त