तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त फाइदा ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ । नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । मध्याह्नदेखि अस्वस्थता र काममा विलम्ब हुन सक्छ । हडबडीले पनि समस्या निम्त्याउनेछ । अरूको … Continue reading तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त फाइदा ?