आजको बजारमा फलफूल तथा तरकारीको भाउ (पूर्ण विवरण सहित)

२१ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज दुवै प्याज शनिबारकै मूल्यमा विक्रि … Continue reading आजको बजारमा फलफूल तथा तरकारीको भाउ (पूर्ण विवरण सहित)