back
CTIZAN AD

आजको बजारमा फलफूल तथा तरकारीको भाउ (पूर्ण विवरण सहित)

वि.सं.२०७७ मंसिर २१ आइतवार

654 

shares

२१ मंसिर, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज दुवै प्याज शनिबारकै मूल्यमा विक्रि वितरण भइरहेको छ ।

आजको बजारमा भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९५ देखि १०० रुपैयाँ केजी रहेको छ । प्याज केही दिनदेखि एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली र भारतीय टमाटर (ठूलो) ६० देखि ७० रुपैयाँ केजी रहेको छ । टमाटर आज शनिबारकै भाउमा विक्रिवितरण भइरहेको छ । साथै सानो टमाटरमा आज ५ रुपैयाँ घटेर ४५ देखि ५० रुपैयाँ केजी र टमाटर (टनेल) पनि ५ रुपैयाँ बढेर ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २१, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ४५ ५० ४८
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ७० ७५ ७२
आलु सेतो के.जी. ६५ ७० ६८
प्याज सुकेको (भारतीय) के.जी. ९५ १०० ९८
गाजर(लोकल) के.जी. ७५ ८० ७८
बन्दा(लोकल) के.जी. ४० ४५ ४२
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी ४० ४५ ४२
काउली स्थानिय के.जी. ३० ४० ३५
स्थानीय काउली(ज्यापु) केजी ६५ ७० ६८
काउली तराई के.जी. २५ ३० २८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. १७० १८० १७५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
टाटे सिमी के.जी. ११० १२० ११५
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ७५ ८० ७८
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ६० ७० ६५
पिंडालू के.जी. ४० ४५ ४२
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ५० ६० ५५
बकूला के.जी. ११० १२० ११५
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ८० ९० ८५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७५
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २८० ३०० २९०
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ७५ ८० ७८
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. ८० ९० ८५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १५० १६० १५५
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
खुर्सानी हरियो(बुलेट) के जी ८५ ९० ८८
खुर्सानी हरियो(अकबरे) के जी २५० २६० २५५
भेडे खु्र्सानी के.जी. १०० १२० ११०
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १५० १६० १५५
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

 

वि.सं.२०७७ मंसिर २१ आइतवार ०८:३९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...