आज १७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९४ पुग्यो
२१ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ । कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed