
२१ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ ।
कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो