यस्तो छ हेर्नुहोस् नेपालमा २१ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२१ मंसिर,काठमाडौं । नेपालमा आइतबार (२१ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ८४ हजार ५१९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ४९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १३ हजार ५८२ जना रहेका छन् … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा २१ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण