आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याज घट्यो लसुनको भाउ उस्तै

२२ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार आज नेपाली टमाटर (ठूलो) आइतबारको तुलनामा १० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ केजी रहेको छ भने सानो टमाटरमा आज ५ रुपैयाँ बढेर ४५ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) … Continue reading आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याज घट्यो लसुनको भाउ उस्तै