back
CTIZAN AD

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याज घट्यो लसुनको भाउ उस्तै

वि.सं.२०७७ मंसिर २२ सोमवार

1.1K 

shares

२२ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज नेपाली टमाटर (ठूलो) आइतबारको तुलनामा १० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ केजी रहेको छ भने सानो टमाटरमा आज ५ रुपैयाँ बढेर ४५ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) पनि २ रुपैयाँले घटेर बढेर ४८ देखि ५८ रुपैयाँ प्रतिकेजीमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज दुवै लसुन आइतबारकै मूल्यमा विक्रि वितरण भइरहेको छ ।

आजको बजारमा भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९५ देखि ८९ रुपैयाँ केजी रहेको छ । प्याजको भाउ आज आइतबारको तुलनामा प्रतिकेजी झण्डै ११ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २२, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
गोलभेडा सानो के.जी. ४५ ५५ ५१
गोलभेडा सानो(टनेल) के जी ४८ ५८ ५३
आलु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ६० ६५ ६३
आलु सेतो के.जी. ५८ ६० ५९
प्याज सुकेको (भारतीय) के.जी. ८५ ९५ ८९
गाजर(लोकल) के.जी. ७० ८० ७७
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी २८ ३२ ३०
बन्दा(नरिवल) केजी ३५ ४० ३८
काउली स्थानिय के.जी. ३० ४० ३५
स्थानीय काउली(ज्यापु) केजी ५५ ६० ५८
काउली तराई के.जी. २५ ३० २८
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १८० २०० १९०
घिउ सिमी(लोकल) के.जी. १०० १२० ११०
घिउ सिमी(हाइब्रीड) केजी १२० १४० १३०
टाटे सिमी के.जी. ७० ८० ७७
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २३
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ६० ७० ६५
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३० ४० ३७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ५० ६० ५५
बकूला के.जी. ११० १२० ११७
तरुल के.जी. ४५ ५० ४८
च्याउ(कन्य) के.जी. १४० १५० १४७
च्याउ(डल्ले) के जी ३०० ३२० ३१३
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ६५ ७५ ७०
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २८० २६५
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १०० १२० ११०
काक्रो(हाइब्रीड) के जी ५० ६० ५७
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४५ ४०
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८७
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८७
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६७
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १२० १५० १४०
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०७
ताजा माछा(छडी) के जी २१० २३० २२०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आजको बजारमा फलफूल तथा तरकारीको भाउ (पूर्ण विवरण सहित)

वि.सं.२०७७ मंसिर २२ सोमवार ०७:५९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...