यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

२३ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज लसुनको भाउ सोमबारकै भाउमा विक्रि … Continue reading यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण