back
CTIZAN AD

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर २३ मंगलवार

900 

shares

२३ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज लसुनको भाउ सोमबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

आज भारतीय प्याज प्रतिकेजी थोक मूल्य १०० देखि ११० रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजमा ५ रुपैयाँले वृद्दि भएको छ । साथै आजको बजारमा चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ ।

त्यस्तै आज नेपाली र भारतीय टमाटर (ठूलो) ७० देखि ८० रुपैयाँ केजी रहेको छ । दुवै टमाटरमा आज सोमबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर ४५ देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) पनि ५ रुपैयाँ बढेर ५५ देखि ६५ रुपैयाँ प्रतिकेजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७६
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४५ ५५ ५०
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
आलु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ६० ६५ ६३
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. १०० ११० १०५
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ६५ ७५ ७०
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी २८ ३२ ३०
बन्दा(नरिवल) केजी ३५ ४५ ४०
काउली स्थानिय के.जी. २५ ३५ ३०
स्थानीय काउली(ज्यापु) केजी ४० ५० ४७
काउली तराई के.जी. २० ३० २५
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ४५ ४३
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी(तने) के.जी. ७० ८० ७७
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १०० १२० ११०
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८७
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०७
टाटे सिमी के.जी. ७० ८० ७७
तितो करेला के.जी. ६० ७० ६५
लौका के.जी. ३० ४० ३७
परवर(लोकल) के.जी. ६० ७० ६५
परवर(तराई) केजी ६० ७० ६५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २३
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४७
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ७० ८० ७५
सखरखण्ड के.जी. ६० ७० ६७
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. ३० ४० ३७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १४० १५० १४७
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ४० ५० ४७
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ८० ९० ८५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन १०० ११० १०५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २४० २५० २४५
अंगुर(कालो) केजी ३५० ४०० ३७५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८७
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४७
रुख कटहर के.जी. ८० ९० ८५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ४५ ४३
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८७
खुर्सानी हरियो(माछे) के जी १०० १२० ११३
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १४० १६० १५०
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आजको बजारमा फलफूल तथा तरकारीको भाउ, प्याज घट्यो लसुनको भाउ उस्तै

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:३५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...