back
CTIZAN AD

विद्यावारिधिको शोधार्थी हुनुहुन्छ भने हेर्नुस् यो सूचना

वि.सं.२०७७ मंसिर २३ मंगलवार

807 

shares

२३ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत २०६८ साल र सो भन्दा अगाडि डीन कार्यालयमा दर्ता भएका शोधार्थीहरुले आउँदो चैत्र मसान्तभित्र शोधपत्र बुझाइसक्नु पर्नेछ ।

डीनको कार्यालयले सूचना जारी गर्दै यसअघि गत वर्षको चैत्र मसान्तभित्र बुझाइसक्नुपर्ने सूचना प्रकाशित भएकोमा सो मितिलाई संसोधन गरी बुझाउने मिति २०७७ चैत्र मसान्तसम्म कायम गरिएको जनाएको छ ।

उक्त समयभित्र पनि शोधप्रबन्ध नबुझाएमा ती शोधार्थीहरुको दर्ता स्वत खारेज हुने बताइएको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:४० मा प्रकाशित

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...