back
CTIZAN AD

यी हुन् छयालिसौँ दीक्षान्त समारोहमा पदक एवम् पुरस्कार पाउने विद्यार्थीहरु

वि.सं.२०७७ मंसिर २३ मंगलवार

810 

shares

२३ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले छयालिसौँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली प्रकाशित गरेको छ ।

२०७७ साल पौष ६ गते दीक्षान्त समारोहको आयोजना गरि प्रदान गरीने उक्त पदक एवम् पुरस्कार प्राप्त गर्ने सूचिमा परेका विद्यार्थीहरुलाई आफूले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट, ट्रान्सक्रिप्ट र नागरिकताको प्रमाणपत्रको फोटोकपिसहित मंसिर ३० गते भित्र पौष ३ गतेसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क गर्न भनिएको छ ।

हेर्नुस् पदक एवम् पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको सूचि :

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:१७ मा प्रकाशित