आज डलरको भाउ ओरालोतिर,हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

२४ मंसिर, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, मंसिर-२४ गते, डिसेम्बर–८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३४ पैसा र विक्रिदर ११७ रुपैयाँ ९४ रहेको छ । आज डलरको भाउ ६० पैसाले घटेको छ । त्यसैगरी आज युरो … Continue reading आज डलरको भाउ ओरालोतिर,हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण