back
CTIZAN AD

आज डलरको भाउ ओरालोतिर,हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ मंसिर २४ बुधवार

873 

shares

२४ मंसिर, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, मंसिर-२४ गते, डिसेम्बर–८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३४ पैसा र विक्रिदर ११७ रुपैयाँ ९४ रहेको छ । आज डलरको भाउ ६० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ २४ पैसा र विक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो झण्डै १३ पैसाले घटेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ६८ पैसा र बिक्रिदर १५७ रुपैयाँ ४८ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै २८ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 9, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.34 117.94
EUR (European Euro)
1 142.24 142.97
GBP (UK Pound Sterling)
1 156.68 157.48
CHF (Swiss Franc)
1 131.84 132.52
AUD (Australian Dollar)
1 87.18 87.63
CAD (Canadian Dollar)
1 91.84 92.31
SGD (Singapore Dollar)
1 87.85 88.30
JPY (Japanese Yen)
10 11.28 11.34
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.28 31.44
QAR (Qatari Riyal)
1 32.23 32.39
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 31.95 32.11
MYR (Malaysian Ringgit)
1 28.82 28.96
KRW (South Korean Won)
100 10.81 10.87
SEK (Swedish Kroner)
1 13.94 14.01
DKK (Danish Kroner)
1 19.11 19.21
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 385.39 387.36
BHD (Bahrain Dinar)
1 311.23 312.82

 

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ मंसिर २४ बुधवार ०८:३२ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...