Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ हेर्नुहोस् बुधबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण



२४ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज लसुनको भाउ मंगलबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

आज भारतीय प्याज प्रतिकेजी थोक मूल्य १०० देखि ११० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । आज प्याज मंगलबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) ६० देखि ७० रुपैयाँ केजी रहेको छ । आज टमाटरको भाउ १० रुपैयाँले घटेको छ । साथै भारतीय टमाटर ५ रुपैयाँले घटेर ७० देखि ७५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर ५० देखि ५५ रुपैयाँ केजी र टमाटर (टनेल) पनि ५५ देखि ६५ रुपैयाँ प्रतिकेजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २४, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ७५ ७३
गोलभेडा सानो के.जी. ५० ५५ ५३
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ६० ६५ ६३
आलु सेतो के.जी. ५५ ६० ५८
प्याज सुकेको (भारतीय) के.जी. १०० ११० १०५
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. २५ ३५ ३०
बन्दा(तराई) केजी २० २५ २३
बन्दा(नरिवल) केजी ३५ ४० ३८
काउली स्थानिय के.जी. २० ३० २४
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तराई के.जी. १५ २५ २०
मूला रातो के.जी. ४० ४५ ४३
मूला सेतो(लोकल) के.जी. १५ ११
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. ९० १०० ९७
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८७
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९७
टाटे सिमी के.जी. ७० ८० ७७
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २५ २०
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
सलगम के.जी. ७० ८० ७७
भिण्डी के.जी. ७० ८० ७५
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ९० १०० ९५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ४० ५० ४७
बकूला के.जी. ८० ९० ८७
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ७० ८० ७७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ४०० ३७५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८७
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ८० १०० ९०
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४५ ४०
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३२० ३५० ३३५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८७
खुर्सानी हरियो(माछे) के जी १०० १२० ११०
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६७
लसुन हरियो के.जी. १७० १८० १७५
हरियो धनिया के.जी. १२० १५० १३५
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २२० २३० २२५
ताजा माछा(मुंगरी) के जी २८० ३७० ३२५

यस्तो छ आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४