यस्तो छ हेर्नुहोस् बुधबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण
२४ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज लसुनको भाउ मंगलबारकै भाउमा … Continue reading यस्तो छ हेर्नुहोस् बुधबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed