तपाईको आजको राशिफल भन्छ-आज यी राशिकाले अपनाउनुपर्नेछ विशेष सावधानी
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका … Continue reading तपाईको आजको राशिफल भन्छ-आज यी राशिकाले अपनाउनुपर्नेछ विशेष सावधानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed