आजको बजारमा प्याजको भाउ घट्यो, यस्तो छ अन्य तरकारीको भाउ

२५ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९० देखि १०० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजमा प्रतिकेजी १० रुपैयाँले … Continue reading आजको बजारमा प्याजको भाउ घट्यो, यस्तो छ अन्य तरकारीको भाउ