back
CTIZAN AD

आजको बजारमा प्याजको भाउ घट्यो, यस्तो छ अन्य तरकारीको भाउ

वि.सं.२०७७ मंसिर २५ बिहीवार

933 

shares

२५ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९० देखि १०० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । आज भारतीय प्याजमा प्रतिकेजी १० रुपैयाँले घटेको छ ।

त्यस्स्तै आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज लसुनको भाउ बुधबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) १० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ केजी रहेको छ भने भारतीय टमाटर ५ रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर प्रतिकेजी १० रुपैयाँले बढेर ५५ देखि ६५ रुपैयाँ केजी र टमाटर (टनेल) पनि ५५ देखि ६५ रुपैयाँ प्रतिकेजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २५, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ५५ ६५ ६१
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ६० ६२ ६१
आलु सेतो के.जी. ४५ ५० ४८
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९६
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २० २५ २३
काउली स्थानिय के.जी. २० २५ २३
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
काउली तराई के.जी. १५ २० १८
मूला रातो के.जी. ४० ४५ ४३
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ४५ ४३
भन्टा डल्लो के.जी. ४० ५० ४५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७७
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८७
टाटे सिमी के.जी. ६० ७० ६७
तितो करेला के.जी. ५० ६० ५७
लौका के.जी. ३५ ४५ ४०
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ५० ६० ५७
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ६० ७० ६५
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ९० १०० ९५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ५० ६० ५५
बकूला के.जी. १०० १२० ११०
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २८० ३०० २९३
ब्रोकाउली के.जी. ९० १०० ९७
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ४०० ३७५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८७
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५७
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ८० ९० ८६
काक्रो(हाइब्रीड) के जी ४५ ५० ४८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३२० ३५० ३३५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८७
खुर्सानी हरियो(माछे) के जी १०० १२० ११०
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. ७० ८० ७७
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. १०० १५० १२३
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१७
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

यस्तो छ हेर्नुहोस् बुधबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०८:१४ मा प्रकाशित

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...