आज देशैभरी १२१७ जना कोरोना संक्रमित थपिए, १०६४ जना संक्रमणबाट मुक्त
२५ मंसिर, काठमाडौं । आज देशैभरी १२१७ जना कोरोनाका नयाँ ससंक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ७ हजार २३२ वटा कोरोनाको नमुना परीक्षण गरिएकामा उपत्यकाका ४०४ सहित १२१७ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा महिला ४४३ र पुरुष ७७४ रहेका छन् । आज थपिएकामा प्रदेश १ मा १९६, … Continue reading आज देशैभरी १२१७ जना कोरोना संक्रमित थपिए, १०६४ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed