back

आज देशैभरी १२१७ जना कोरोना संक्रमित थपिए, १०६४ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर २५ बिहीवार

156 

shares
NTC AD
Global IME AD

२५ मंसिर, काठमाडौं । आज देशैभरी १२१७ जना कोरोनाका  नयाँ ससंक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ७ हजार २३२ वटा कोरोनाको नमुना परीक्षण गरिएकामा उपत्यकाका ४०४ सहित १२१७ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा महिला ४४३ र पुरुष ७७४ रहेका छन् ।

आज थपिएकामा प्रदेश १ मा १९६, प्रदेश २ मा ४३, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा ११८, लुम्बिनी प्रदेशमा १८३, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २०८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका १२१७ संक्रमित सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
त्यसैगरी आज देशैभरी १०६४ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

आज देशैभरी १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना निको

वि.सं.२०७७ मंसिर २५ बिहीवार १६:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...