back

आज देशैभरी १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना निको

वि.सं.२०७७ मंसिर २४ बुधवार

144 

shares
NTC AD
Global IME AD

२४ मंसिर, काठमाडौं । नेपालमा आज उपत्यकाका ४९६ सहित १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार २८६ नमुना परीक्षणमा १०५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज प्रदेश १ मा ९५, प्रदेश २ मा २६, बागमती प्रदेशमा ६०४, गण्डकी प्रदेशमा १२७, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा १०९ जना गरी १०५६ जना संक्रमित थपिएका हुन् । जसमा महिला ३८६ र पुरुष ६७० जना रहेका छन् ।

आज थपिएका १०५६ जनासँगै नेपालमा हालसम्म २ लाख ४४ हजार ४३३ जना कोरोनाबाट संक्रमित भएका छन् ।

त्यसैगरी आज देशैभरी १४८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार आज थपिएका १४८३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.३ प्रतिशत हो ।

आज देशैभरी १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना संक्रमणबाट मुक्त

 

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...