back
CTIZAN AD

आज देशैभरी १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर २३ मंगलवार

762 

shares

२३ मंसिर, काठमाडौं । नेपालमा आज १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८ हजार ९४७ कोरोनाका नमुना परीक्षणमा १३८२ जना संक्रमित भएका हुन् ।

आज थपिएका १३८२ जनामा ५४६ जना महिला र ८३६ जना पुरुष रहेका छन् ।  आज काठमाडौं उपत्यकामा ५९४ जना संक्रमित थपिएका छन् भने प्रदेश अनुसार, प्रदेश १ मा १८२, प्रदेश २ मा २५,बागमती प्रदेशमा ७३१, गण्डकी प्रदेशमा १६२, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १५८ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका १३८२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

त्यसैगरी आज देशैभरीका अस्पताल, आइसोलेसन सेन्टर, तथा होम आइसोलेसनमा रहेका १६२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज निको भएका १६२१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । निको हुनेको यो दर ९४.१ प्रतिशत हो ।

आज देशैभरी १०१४ जना कोरोना संक्रमित थपिए, १६२८ जना निको भए

वि.सं.२०७७ मंसिर २३ मंगलवार १६:४३ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...