back
CTIZAN AD

साझा र विवेकशीलबीच दोस्रो पटक एकता

वि.सं.२०७७ मंसिर २४ बुधवार

1.3K 

shares

काठमाडौं । साझा र विवेकशील पार्टीबीच औपचारिक एकता घोषणा भएको छ । दुई वर्ष अघि फुटेका दलबीच बुधबार पुनः एकता घोषणा भएको हो ।

घोषणा भएको एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा रविन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहने भएका छन् ।

एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गरेको तराजु राख्ने सहमती भएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा दुवै पार्टीका ६५/६५ जना गरी १३० जना सदस्य रहनेछन् ।

घोषणा पत्रअनुसार दुवै पार्टीबाट १३/१३ जना रहने गरी केन्द्रीय सचिवालय गठन गरिएको छ ।

यस्तो छ एकीकृत पार्टीको घोषणापत्र

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:२२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...