कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

२६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार मंसिर-२६ गते, डिसेम्बर-११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५६ पैसा र विक्रिदर ११८ रुपैयाँ १६ पैसा रहेको छ । आज डलरको भाउ १६ पैसाले बढेको छ । … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?