back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

879 

shares

२६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार मंसिर-२६ गते, डिसेम्बर-११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५६ पैसा र विक्रिदर ११८ रुपैयाँ १६ पैसा रहेको छ । आज डलरको भाउ १६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ २९ पैसा र विक्रिदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ । आज युरो केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ६० पैसा र बिक्रिदर १५७ रुपैयाँ ४० पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.56 118.16
EUR (European Euro)
1 142.29 143.01
GBP (UK Pound Sterling)
1 156.60 157.40
CHF (Swiss Franc)
1 132.23 132.91
AUD (Australian Dollar)
1 88.01 88.46
CAD (Canadian Dollar)
1 91.87 92.34
SGD (Singapore Dollar)
1 87.88 88.33
JPY (Japanese Yen)
10 11.25 11.31
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.34 31.50
QAR (Qatari Riyal)
1 32.28 32.45
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.01 32.17
MYR (Malaysian Ringgit)
1 28.95 29.10
KRW (South Korean Won)
100 10.80 10.86
SEK (Swedish Kroner)
1 13.87 13.94
DKK (Danish Kroner)
1 19.12 19.22
HKD (Hong Kong Dollar)
1 15.17 15.24
KWD (Kuwaity Dinar)
1 385.30 387.27
BHD (Bahrain Dinar)
1 311.76 313.35

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०७:४३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...