back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २५ बिहीवार

960 

shares

२५ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, मंसिर-२५ गते, डिसेम्बर-१०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४० पैसा र विक्रिदर ११८ रुपैयाँ रहेको छ । आज डलरको भाउ ६ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ २४ पैसा र विक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो झण्डै १६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १५८ रुपैयाँ ७३ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 10, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.40 118.00
EUR (European Euro)
1 142.40 143.13
GBP (UK Pound Sterling)
1 157.93 158.73
CHF (Swiss Franc)
1 132.23 132.91
AUD (Australian Dollar)
1 87.75 88.20
CAD (Canadian Dollar)
1 91.91 92.38
SGD (Singapore Dollar)
1 87.90 88.35
JPY (Japanese Yen)
10 11.28 11.34
CNY (Chinese Yuan)
1 17.97 18.07
SAR (Saudi Arabian Riyal)
1 31.29 31.45
QAR (Qatari Riyal)
1 32.24 32.41
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 31.96 32.13
MYR (Malaysian Ringgit)
1 28.89 29.04
KRW (South Korean Won)
100 10.82 10.88
SEK (Swedish Kroner)
1 13.88 13.95
DKK (Danish Kroner)
1 19.13 19.23
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 385.20 387.16
BHD (Bahrain Dinar)
1 311.36 312.95

आज डलरको भाउ ओरालोतिर,हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०७:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...