back
CTIZAN AD

टोटेनहम समूह विजेताबन्दै अन्तिम ३२ मा

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

663 

shares

२६ मंसिर, काठमाडौं । इंग्लिस क्लब टोटेनहम हस्टपुर समूह ‘जे’को विजेता बन्दै युरोपा लिगको अन्तिम ३२ मा पुगेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह विजेता बनेको हो ।

टोटेनहमको जितमा ५७ औँ मिनेटमा कार्लोस भिनेसियस र ७१ औँ मिनेटमा जीवभानि लो सेल्सोले गोल गरे । जितसँगै ६ खेलबाट १३ अंक बानाउदै टोटेनहमल समुह बिजेता बन्योभने समान खेलबाट था एन्वेर्पले १२ अंक जोड्दै दोस्रो स्थानमा रहदै अन्तिम ३२ मा प्रवेश पायो ।

यही समूहको अर्को खेलमा लास्कले लुडोगोरेट्स राजग्राडमाथि ३–१ को सहज जित निकालेपनि अघिल्लो चरण प्रवेशका लागि त्यो जित पर्याप्त बनेन ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०७:४४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...