Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण



२६ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । केही दिनदेखि लसुन एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

आज भारतीय प्याज प्रतिकेजी थोक मूल्य ९० देखि १०० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । आज दुवै प्याज बिहिबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली टमाटर (ठूलो) ७० देखि ८० रुपैयाँ केजी रहेको छ भने भारतीय टमाटर २० रुपैयाँले घटेर ५५ देखि ६० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर प्रतिकेजी १३ रुपैयाँले घटेर ४५ देखि ५२ रुपैयाँ केजी र टमाटर (टनेल) विहिबारकै भाउमा प्रतिकेजी ५५ देखि ६५ रुपैयाँ विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २६, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ४५ ५२ ४८
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ५८
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ६० ६५ ६३
आलु सेतो के.जी. ५५ ६० ५८
प्याज सुकेको (भारतीय) के.जी. ९० १०० ९५
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २० २५ २२
बन्दा(नरिवल) केजी २५ ३५ ३०
काउली स्थानिय के.जी. २० २५ २३
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तराई के.जी. १५ २० १८
मूला रातो के.जी. ४० ४५ ४३
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३५ ४५ ४०
भन्टा डल्लो के.जी. ४० ५० ४५
मकै बोडी केजी ४५ ५० ४८
मटरकोशा के.जी. ८० १०० ८८
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९७
टाटे सिमी के.जी. ५५ ६० ५८
तितो करेला के.जी. ४५ ५५ ५०
लौका के.जी. ४० ४५ ४३
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ४० ५० ४७
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १७
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५७
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ७० ८० ७७
सखरखण्ड के.जी. ८० ९० ८७
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५७
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९७
प्याज हरियो के.जी. ५० ६० ५७
बकूला के.जी. ९० १०० ९७
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २५० ३०० २७७
ब्रोकाउली के.जी. ८० ९० ८७
चुकुन्दर के.जी. ९० १०० ९५
सजिवन के.जी. २४० २५० २४५
रातो बन्दा के.जी. १४० १५० १४५
जिरीको साग के.जी. ७० ८० ७७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९७
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २०० २२० २१०
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ९० १०० ९७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८६
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५७
भुई कटहर प्रति गोटा १५० १६० १५७
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४७
रुख कटहर के.जी. ८० ९० ८५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५७
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. १०० ११० १०३
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी ३०० ३५० ३२५
भेडे खु्र्सानी के.जी. ८० ९० ८३
लसुन हरियो के.जी. १८० १९० १८५
हरियो धनिया के.जी. १२० १५० १४०
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०७
ताजा माछा(छडी) के जी २२० २३० २२३
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

आजको बजारमा प्याजको भाउ घट्यो, यस्तो छ अन्य तरकारीको भाउ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार